काठमाण्डौ – केही दिन अघि मात्र विधिवत उदघाटन भएको एनेपाल खबरले सञ्चालनमा ल्याएको दोहोरी बाट सार्वजनिक भएको पहिलो दोहोरिन निकै चर्चामा आएको छ ।
कुशल बेल्बासे र पूर्णकला विसीले आवाज दिएको सो गीतमा उत्कृष्ट टुक्का सहित दोहोरी गाइएको छ ।
कुसलको पछिल्लो गीत हातैका पौजाले बोलको गीतमा दोहोरी गाइएको...}
काठमाडौँ – लोकप्रीय सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो गीत फुटेको चुराले छोटो समयमै करोड दर्शक बनाउन सफल भएको छ । गीत तीन महिना पहिला सार्वजनिक भएको थियो ।
उत्कृष्ट लय, शब्द , भिडियो र कथामा बनेको सो गीतलाई निकै छोटो समयमा एक करोडको माया मिलेको हो ।
यसो त सपुताका धेरै सिर्जना दर्शक श्र...}
काठमाण्डौ । टुहुरो जीवन,प्रदेशी बाबा र झल्को आम्चका जस्ता लोकप्रिय गीत दर्शक स्रोतालाई सुनाई सकेका युवा सर्जक तथा गायक जीवन कँडेलको नयाँ गीत माया बैगुनी भर्खर मात्र सार्वजनिक भएको छ ।
सुनिता बुढा र जीवन कँडेलको आवाज रहेको सो गीतमा जीवन आफैले उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका छन । गीत संगीतमा लागेक...}
काठमाण्डौ – उत्कृष्ट शब्द सिर्जना गर्ने सर्जकको रुपमा चिनिएका गायक तथा सर्जक रविन लामिछानको शब्द तथा लय सिर्जना रहेको नयाँ गीत कलशैमा पानी भर्खर मात्र सार्वजनिक भएको छ ।
गरिवीका कारण बैदेशिनु पर्ने नेपालीहरुको कथालाई लिएर रविनले निकै दमदार शब्द सिर्जना गरेका छन भने सुर्य खड्का र सुनिता बुढाको...}
काठमाण्डौ – केहि समय पहिला सार्वजनिक भएको गीत हातैका पौजाले अत्यधिक चर्चा पाएका सर्जक कुशल बेलबासेको नयाँ गीत सनिसार भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्ना उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्न सफल सर्जक बेलबासेले यो पटक पनि फरक र उत्कृष्ट गीत लिएर आएका छन । गीतमा आवाजमा उनलाई पूर्णकला विसीले...}