काठमाडौं । तीजमा धेरै गीत सार्वजनिक गर्ने गायकको रूपमा चर्चित सूर्य खड्काले यो वर्षको पहिलो तीज गीत ‘तनावै तनाव छ जिन्दगी’ सार्वजनिक गरेका छन्। जीवन भोगाइमा आधारित यस गीतले छोटो समयमै दर्शकको ध्यान तानेको छ।
गीतमा उत्कृष्ट शब्द संयोजन र सुमधुर लय रहेको छ। गीतको शब्द तथा लय स्वयं सूर्य...}
काठमाडौं । असार १५ को दिनपनि कलाकारहरू तीजको माहोलमा रमाइरहेका छन्। केही तीज गीतहरू पोस्ट-प्रोडक्सनको चरणमा छन् भने केही सार्वजनिक भइसकेका छन्। यस वर्ष पनि करिब ३ सयभन्दा बढी तीज गीत सार्वजनिक हुने अनुमान गरिएको छ।
यही क्रममा गुरुआमा फिल्मसको तर्फबाट यस वर्षको तीज गीत ‘मेरो जवानीले पार्&zwj...}
काठमाडौं । इनेपाल रोधिघरले सार्वजनिक गरेको यस वर्षको तीज गीत ‘भुल परेँ दाइ म त’ छोटो समयमै युट्युब लगायत सामाजिक सञ्जालहरूमा चर्चामा आएको छ।
लाइभ दोहोरीमार्फत दर्शकमाझ लोकप्रिय बनेको इनेपाल रोधिघरले दोहोरी गीतको पनि सार्वजनिकता बढाउँदै आएको छ। यही क्रममा सार्वजनिक गरिएको तीज गीतले दर्...}
काठमाडौं । लोकप्रिय गायिका शान्ती श्री परियारले सोमबार सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस एकाएक भाइरल भयो। उनले आफ्नो फेसबुकमा लेखेकी छिन् –
"हरेक वर्ष मलाई रुवाउने किन होला रु? यति सारो पनि लेख्ने?"
शान्तीले सो स्टाटसमा गीतका सर्जक प्रेम सापकोटालाई मेनसनसमेत गरेकी छन्।
गीत &...}
गायक खुमन अधिकारी र गायिका दीपिका मगरको आवाजमा नयाँ गीत ‘पानी लोटामा’ सार्वजनिक भएको छ। कस्तुप पन्तको शब्द र संगीत रहेको यो गीत को अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । विगतमा जस्तै पन्तले यो पटक पनि राम्रो सिर्जना दर्शकमाझ लिएर आएका हुन ।
लोकलयमा आधारित यस गीतमा रमेश शतकले संग...}